उत्पत्ति 5:26 · नेपाली बाइबल
लेमेक जन्मिएपछि मतूशेलह 682र्बष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरु पनि जन्मे।
Cross references
उत्पत्ति 5:4
सेतको जन्म भएपछि आदम अझ 800 वर्ष सम्म जीवित रहे अनि उनको अरु पनि छोरा-छोरीहरु भए।