उत्पत्ति 5:21 · नेपाली बाइबल
जब हनोक 65 वर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो।
Cross references
लूका 3:37
लेमेख मतूशेलहका पुत्र थिए। मतूशेलह हनोकका पुत्र थिए। हनोक येरेदका पुत्र थिए। येरेद महलालेलका पुत्र थिए। महलालेल केनानका पुत्र थिए।