उत्पत्ति 49:17 · नेपाली बाइबल
दान बाटोको किनारमा बसेको सर्प झैं हुनेछ। दान बाटो छेउमा सुतिरहेको सर्प झैं भयानक हुनेछ। त्यो सर्पले घोडाको खुट्टामा डस्नेछ र घोडामाथि सवार हुने भूइँमा लड्नेछ।
Cross references
न्यायकर्ता 14:1
शिमशोन तिम्ना शहर तिर झरे। तिनले त्यहाँ एउटी पलिश्ती स्त्रीलाई देखे।
न्यायकर्ता 16:22
तर शिमशोनको कपाल फेरि उम्रन थाल्यो।
न्यायकर्ता 18:22
दानका कुल समूहका मानिसहरू त्यस भूमि देखि केही टाढा सम्म गए। तर मीकाका नजिकमा बस्ने मानिसहरू एक साथ भेला भए। तब तिनीहरूले दानका मानिसहरूलाई खेद्न थाले, अनि तिनीहरूलाई पक्वे।
1 इतिहास 12:35
दान कुल समूहबाट 28,600 मानिसहरू युद्धका निम्ति तयार थिए।