Home Bibles उत्पत्ति 47:8 · नेपाली बाइबल
उत्पत्ति 47:8 · नेपाली बाइबल

अनि फिरऊनले उनलाई भने, “तिम्रो उमेर कति हो?”

Cross references

उत्पत्ति 25:8

त्यसपछि तिनी दुर्बल भए अनि मरे। तिनी घेरै वर्षसम्म आनन्दपूर्वक बाँचे। तिनलाई तिनका पुर्खाहरूसितै गाडियो।

उत्पत्ति 47:28

याकूब मिश्र देशमा सत्र वर्षसम्म बसे। यसर्थ तिनी एक सय सैंतालीस वर्षका भए।

2 शमूएल 19:34

तर र्बजितले राजालाई भने, “तपाईंलाई थाहा छ म कति वर्ष पुगें? म तपाईंसित यरूशलेम जानसक्छु भनेर तपाईंलाई लाग्छ?

Interlinear

Choose Theme