Home Bibles उत्पत्ति 46:22 · नेपाली बाइबल
उत्पत्ति 46:22 · नेपाली बाइबल

यिनीहरू याकूबकी पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। यस परिवारमा चौध जना मानिसहरू थिए।

Cross references

उत्पत्ति 44:27

तब हाम्रा बाबुले हामीलाई भन्नुभयो, ‘तिमीहरूलाई थाहा छ मेरी पत्नी राहेलले मेरो निम्ति दुइवटा छोरा जन्माइन्।

Interlinear

Choose Theme