Home Bibles उत्पत्ति 43:6 · नेपाली बाइबल
उत्पत्ति 43:6 · नेपाली बाइबल

इस्राएलले भने, “उसलाई तिमीहरूले अर्को पनि भाइ छ भनी किन भन्यौ? तिमीहरूले मेरो निम्ति यस्तो नराम्रो काम किन गर्यौ?”

Cross references

प्रस्थान 14:11

तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन? तिमीले हामीलाई मरूभूमिमा मार्न ल्यायौं।

Interlinear

Choose Theme