Home Bibles उत्पत्ति 38:30 · नेपाली बाइबल
उत्पत्ति 38:30 · नेपाली बाइबल

त्यसपछि अर्को नानी जन्मियो। त्यस नानीको हातमा रातो धागो थियो। उनले त्यस नानीको नाउँ जेरह राखि।

Cross references

उत्पत्ति 46:12

यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।

1 इतिहास 2:4

यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।

1 इतिहास 9:6

यूएल र तिनीहरूका आफन्तहरू। जम्मा 690 थिए।

मत्ती 1:3

यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए।

Interlinear

Choose Theme