उत्पत्ति 36:29 · नेपाली बाइबल
होरी परिवाहरूका प्रमुखहरू थिए-लोतान, शोनान, सिबोन, अना,
Cross references
उत्पत्ति 36:20
एसावभन्दा अघि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिए लोतान, शोबाल, सिओन, अना,
उत्पत्ति 36:28
दीशोनका दुइ छोराहरू ऊज र आरान थिए।
1 इतिहास 1:38
ओबेद येहूका पिता थिए। येहू अजर्याहका पिता थिए।
1 इतिहास 1:41
शल्लूम यकम्याहका पिता थिए अनि यकम्याह एलीशामाका पिता थिए।