Home Bibles ☰ Books उत्पत्ति 34:18 · नेपाली बाइबल
उत्पत्ति 34:18 · नेपाली बाइबल

यस सम्झौतामा हमोर र शकेम दुवै खुशी भए।

Cross references

उत्पत्ति 45:16

फिरऊनले थाहा पाए यूसुफका दाज्यू-भाइहरू त्यहाँ आएका थिए। फिरऊको राजमहलमा प्रत्येकले यो खबर चाल पाए। फिरऊन र उनका सेवकहरू यो खबर सुनेर खुशी भए।

Interlinear

Choose Theme