Home Bibles उत्पत्ति 30:28 · नेपाली बाइबल
उत्पत्ति 30:28 · नेपाली बाइबल

भन मैले तिमीलाई के दिनु पर्ने अनि म तिमीलाई त्यो दिनेछु।”

Cross references

उत्पत्ति 29:15

एक दिन लाबानले याकूबलाई भने, “तिमी मेरो घरमा बिना तलब काम गर्न उचित होइन कारण तिमी आफन्त हौ, तर कमारा होइनौ मैले तिमीलाई के दिनु पर्छ?”

उत्पत्ति 29:19

लाबानले भने, “अरू मानिससित विवाह गर्नुभन्दा तिमीसितै विवाह गर्नु उसको निम्ति राम्रो हुनेछ। यसर्थ मसित बस।”

Interlinear

Choose Theme