Home Bibles उत्पत्ति 26:21 · नेपाली बाइबल
उत्पत्ति 26:21 · नेपाली बाइबल

त्यसपछि इसहाकका नोकरहरूले अझ अर्को एक कूवा खने। त्यस जग्गाका मानिसहरूले पनि त्यस कूवाको निम्ति झगडा गरे। यसर्थ इसहाकले त्यस कूवाको नाउँ पनि सित्ना राखे।

Cross references

उत्पत्ति 21:25

तब अब्राहामले अबीमेलेकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलेकका नोकरहरूले एउटा पानीको कूवा खोसेका थिए।

एज्रा 4:6

अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए।

Interlinear

Choose Theme