Home Bibles उत्पत्ति 24:25 · नेपाली बाइबल
उत्पत्ति 24:25 · नेपाली बाइबल

उनले फेरि भनिन्, “हजुर हामीसंग पराल र चारो दुवै अनि तपाईंहरूको लागि सुत्न एउटा कोठा पनि छ।”

Cross references

उत्पत्ति 18:4

म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्।

न्यायकर्ता 19:19

तर हामीसित हाम्रो गधाहरूको लागि चार दिनका निम्ति पराल र दाना छ। अनि मसित मेरी सेवीका र मेरो सेवक र आफ्ना निम्ति रोटी र दाखरस छ।”

यशैया 32:8

तर असल अगुवाको योजनाहरू राम्रो काम गर्नलाई नै हुँदछ। अनि ती असल कुराहरूले नै उसलाई असल अगुवा बनाउदैछ।

1 पत्रुस 4:9

विना विरोध एक अर्कामा अतिथि सत्कार गर।

Interlinear

Choose Theme