Home Bibles एज्रा 7:22 · नेपाली बाइबल
एज्रा 7:22 · नेपाली बाइबल

3400 किलो ग्राम चाँदी, 250 मूरी गहुँ, 22,000 लीटर दाखरस 22,000 लीटर भद्राक्षेको तेल अनि चाहिएजती नुन समेत पुर्णरूपले तुरून्तै दिनु।

Cross references

लेवी 2:13

तिमीले प्रत्येक अन्नबलिमा न्‌नहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको न्‌नको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि न्‌नसँगै ल्याउँनुपर्छ।

इजकिएल 45:14

बाथको दशौं भाग भद्राक्षेको तेल हरेक कोर भद्राक्षेको तेलको लागि लेऊ। याद राख एक होमर बराबर दश बाथ हुन्छ अनि एक कोर बराबर दश बाथ हुन्छ!

लूका 16:6

त्यस मानिसले भन्यो, मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ। त्यो भण्डारीले त्यसलाई भन्यो, यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुईहजार किलोग्राम लेख।

Interlinear

Choose Theme