एज्रा 10:21 · नेपाली बाइबल
हारीमका कुलहरूबाटः मासेयाह, एलियाह, शमायाह, यहीएल, र उज्जियाह।
Cross references
1 इतिहास 24:8
तेस्रो हारीमको दल थियो।चौथो दल सोरीमको थियो।
एज्रा 2:36
यी पूजाहारीहरूःयदायाहका सन्तानहरू योशूअका घरबाट 973
एज्रा 2:39
हारीमका सन्तानहरू 1,017
एज्रा 3:2
योसादाकको छोरा येशूअ अनि तिनका संगी पूजाहारी र शालतीएलका छोरा यरूबाबेल अनि तिनका मानिसहरूले इस्राएलका परमेश्वरको बेदी पुन निर्माण गर्न शुरू गरे, जसमा कि तिनीहरूले, परमेश्वरका मानिस मोशाको निर्देशनमा लेखिए जस्तै गरी त्यसमा होमबलिहरूको बलिदान अर्पण गर्न सकुन्।
नहेम्याह 7:42
आरीमका कुलहरू 1,017
नहेम्याह 10:8
माज्याह, बिल्गै अनि शमायाहका नाउँछन्। यी पूजाहारीहरू थिए जसको नाउँ मोहर लगाएको कागज पत्रमा छ।