Home Bibles इजकिएल 45:16 · नेपाली बाइबल
इजकिएल 45:16 · नेपाली बाइबल

“देशको हरेक मानिसले इस्राएलको शासकका निम्ति यो भेटी दिन्छ।

Cross references

प्रस्थान 30:14

गन्ती गरिएकोहरूमा प्रत्येक बीस वर्ष अथवा अधिक उमेर भएकाहरूले यो उपहार चढाउनु पर्छ।

यशैया 16:1

तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरूभूमि हुँदा सेलादेखि सियोनको छोरीको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ।

Interlinear

Choose Theme