Home Bibles ☰ Books प्रस्थान 38:5 · नेपाली बाइबल
प्रस्थान 38:5 · नेपाली बाइबल

त्यसपछि उनले डण्डाहरूलाई समात्न चारवटा काँसाको मुन्द्रीहरू बनायो। यी मुन्द्रीहरू चार किनाराहरूमा थिए।

Cross references

प्रस्थान 27:4

वेदीको निम्ति एउटा काँसाको जाली जस्तै कोरेसो बनाऊ। त्यस कोरेसोको चारै कुनामा काँसाको चारवटा कुण्डलहरू लगाई देऊ।

Interlinear

Choose Theme