प्रस्थान 13:20 · नेपाली बाइबल
इस्राएलका मानिसहरूले सुक्कोत छाडे अनि एथाममा छाउनी लगाए। एतामम मरूभूमि नजिक थियो।
Cross references
प्रस्थान 12:37
इस्राएली मानिसहरूले रामसेसबाट, सुक्कोतसम्म यात्रा गरे। तिनीहरू लगभग 6,00,000 थिए। यस संख्यामा नानीहरूको गन्ति गरिएको थिएन।
गन्ती 33:5
इस्राएलका मानिसहरू रामसेसबाट यात्रा गरी सुक्कोत पुगे।
गन्ती 33:6
सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरूभूमिको किनारमा छाउनी हाले।