Home Bibles व्यवस्था 32:44 · नेपाली बाइबल
व्यवस्था 32:44 · नेपाली बाइबल

मोशा र नूनको छोरो यहोशू आए अनि इस्राएलका मानिसहरूले सुनून् भनी यस गीतका शब्दहरू गाए।

Cross references

गन्ती 13:8

एप्रैमको कुलबाट नूनको छोरो होशे,

गन्ती 13:16

मोशाले भूमि हेर्न र अध्ययन गर्न पठाएको मानिसहरूको नाम यी नै हुन्। मोशाले होशेलाई यहोशू भनी बोलाउँथे।

व्यवस्था 31:22

यसकारण मोशाले त्यही दिन गीत लेखे अनि इस्राएलका मानिसहरूलाई यो पढाए।

व्यवस्था 31:30

तब मोशाले इस्राएलका सबै मानिसहरूलाई यो सम्पूर्ण गीत सकूञ्जेलसम्म सुनाए।

Interlinear

Choose Theme