Home Bibles ☰ Books व्यवस्था 30:12 · नेपाली बाइबल
व्यवस्था 30:12 · नेपाली बाइबल

यो आदेश स्वर्गमा छैन तब तिमीहरूले भन्न सएछौ, ‘हाम्रो निम्ति को स्वर्ग जानेछ र त्यो लिएर आउनेछ? अनि हामी सुन्नु र गर्नु सएछौ।’

Cross references

हितोपदेश 30:4

स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?

यूहन्ना 3:13

मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो।

रोमी 10:6

तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”)

Interlinear

Choose Theme