दानियल 8:6 · नेपाली बाइबल
अनि बोको दुइवटा सींङ भएको भेडाकहाँ आयो। यो त्यही भेडो थियो जुन मैले ऊलै नदीको किनारमा देखेको थिएँ। अनि बोको एकदमै रिसाएर भेडोतिर कुद्यो।