Home Bibles प्रेरित 25:27 · नेपाली बाइबल
प्रेरित 25:27 · नेपाली बाइबल

उसको विरोधमा दोषहरू नऔल्याई केही कैदीहरू सिजरकहाँ पठाउनु मूर्खता हो भन्ने म विश्वास गर्छु।”

Cross references

हितोपदेश 18:13

जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।

यूहन्ना 7:51

“हाम्र व्यवस्थाले ऊबाट पहिले नसुनी तथा उसले के गरेकोछ नजानी एक मानिसलाई दण्ड दिनु हामीलाई अनुमति दिंदैन।”

Interlinear

Choose Theme