Home Bibles ☰ Books प्रेरित 25:17 · नेपाली बाइबल
प्रेरित 25:17 · नेपाली बाइबल

यसर्थ ती यहूदीहरू म संग आए। अनि मैले समय नष्ट गरिनँ। अर्को दिन म न्याय-आसनमा बसे अनि त्यस मानिसलाई यहाँ ल्याउने आदेश दिएँ।

Cross references

प्रेरित 25:6

फेस्तस यरूशलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहरूलाई पावललाई उहाँकहाँ ल्याउनु अह्राए। फेस्तस न्याय-आसनमा बसे।

प्रेरित 25:10

पावलले भने, “म अहिले सिजरको न्यायालय अघि उभिएकोछु, अनि यस ठाउँमा मैले न्याय पाउनु पर्छ। मैले यहूदीहरूका विरूद्ध केही गल्ती काम गरेको छैनः यो सत्य तपाईं राम्ररी जान्नु हुन्छ्।

Interlinear

Choose Theme