Home Bibles प्रेरित 20:15 · नेपाली बाइबल
प्रेरित 20:15 · नेपाली बाइबल

हामी जाहजबाटै गयौं अनि अर्को दिन चिओस टापु पुग्यौं। अर्को दिन हामी समुद्र यात्रा गरेर सामोस भन्ने टापू गयौं। एकदिन पछि हामी मिलेटस पुग्यौं।

Cross references

प्रेरित 20:17

मिलेटसबाट पावलले एफिससमा खबर पठाए अनि त्यो खबरमा पावलले एफिससको मण्डलीका अग्रजहरूलाई उनीकहाँ आइदिने निमन्त्रण गरे।

2 तिमोथी 4:20

इरास्तस कोरिन्थमै बसे। अनि मैले त्रोफिमसलाई मिलेतसमा छोडिराखे। ऊ अलिक बिसन्चो थियो।

Interlinear

Choose Theme