Home Bibles ☰ Books 2 शमूएल 3:5 · नेपाली बाइबल
2 शमूएल 3:5 · नेपाली बाइबल

कान्छा छोरा यत्रो थिए। यत्रोकी आमा दाऊदकी पत्नी एग्ला थिइन।

Cross references

1 इतिहास 3:3

अन्तरे छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्। कान्छा छोरा यित्राम थिए। तिनकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।

भजनसंग्रह 127:3

शिशुहरू परमप्रभुकै उपहार हुन्। आमाको शरीरबाट पुरस्कार हो।

Interlinear

Choose Theme