Home Bibles 2 शमूएल 23:33 · नेपाली बाइबल
2 शमूएल 23:33 · नेपाली बाइबल

हरारी शम्मका छोरा; हरारी शरारका छोरा अहीआम;

Cross references

2 शमूएल 23:11

अर्का थिए हरार निवासी आग्रीका छोरा शम्मा। पलिस्तीहरू एकबद्ध भएर लडन आएका थिए। दालको खेतमा युद्ध लडे पलिश्तीहरूले। पलिश्तीहरूले मानिसहरूलाई भगाए।

1 इतिहास 11:27

शम्मोत, हारोद, हेलेस, पेलोनी,

1 इतिहास 11:35

अहीआम, हरारी साकारका छोरा; एलीपाल, ऊरका छोरा,

Interlinear

Choose Theme