Home Bibles ☰ Books 2 शमूएल 18:25 · नेपाली बाइबल
2 शमूएल 18:25 · नेपाली बाइबल

पहरादारले चिच्याएर राजा दाऊदलाई भने।राजा दाऊदले भने, “यदि मानिस एक्लै छ भने त्यसले खबर ल्याउँदैछ।”शहरको नजिकै त्यो मानिस आइपुग्यो।

Cross references

यशैया 21:6

मेरो मालिकले मलाई भन्नुभयो, “जाऊ, यस शहरलाई सुरक्षित राख्न एकजना मानिस खोज। उसले जे देख्छ विवरण प्रस्तुत गर्नौ पर्छ।

Interlinear

Choose Theme