Home Bibles ☰ Books 2 शमूएल 18:21 · नेपाली बाइबल
2 शमूएल 18:21 · नेपाली बाइबल

तब योआबले कूशबाट आएका मानिसलाई भने, “जाऊ अनि तिमीले जे जति देखेका छौ राजालाई स्‌चना गर।”कूशीले योआबलाई शिर झुकाएर तब दाऊदलाई खबर दिन दगुरे।

Cross references

No cross references available for this verse.

Interlinear

Choose Theme