2 शमूएल 11:10 · नेपाली बाइबल
नोकर चाकरले दाऊदलाई भने, “उरियाह घर गएनन्।”त्यसपछि दाऊदले उरियाहलाई भने, “तिमी टाढाबाट आएका थियौ किन घर गएनौ?”
Cross references
2 शमूएल 12:1
परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गए। नातानले भने, “एउटा शहरमा दुइजना मानिसहरू थिए। एकजना धनी अर्को एकजना गरिब।