2 शमूएल 1:4 · नेपाली बाइबल
दाऊदले भने, “मलाई भन, के भयो?”त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।”
Cross references
1 शमूएल 4:16
तिनले भने, “म युद्धभूमिबाट भागेर आएको हुँ!”एलीले फेरि सोधे, “के भयो हँ छोरा?”
1 शमूएल 31:1
पलिश्तीहरू इस्राएलको विरूद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए।
1 इतिहास 10:1
पलिश्ती मानिसहरू इस्राएलका मानिसहरू सित लडे। इस्राएलका मानिसहरू पलिश्ती मानिसहरू देखि भागे। धेरै इस्राएलीहरू गिल्बो डाँडामा मारिए।