Home Bibles ☰ Books 2 राजा 8:17 · नेपाली बाइबल
2 राजा 8:17 · नेपाली बाइबल

योराम 32 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ वर्ष शासन गरे।

Cross references

2 इतिहास 21:5

योराम बत्तीस वर्षका हुँदा तिनले शासन गर्न शुरू गरे। उसले आठ वर्ष यरूशलेममा शासन गरे।

Interlinear

Choose Theme