Home Bibles 2 राजा 3:16 · नेपाली बाइबल
2 राजा 3:16 · नेपाली बाइबल

तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन।

Cross references

गन्ती 2:16

“त्यहाँ रूबेनको शिविरमा खटिएका जम्मा 1,51,450 जना मानिसहरू छन् र जब मानिसहरू एक ठाँउबाट अर्को ठाउँमा सर्छन रूबेनको शिविर दोस्रो दल हुनेछ।

2 राजा 4:3

तब एलीशाले भने, “जाऊ र आफ्ना सबै छिमेकहरूबाट कचौराहरू मागेर ल्‌याऊ। सबै कचौराहरू खाली हुनुपर्छ। धेरै कचौराहरू ल्याऊ।

Interlinear

Choose Theme