2 इतिहास 4:17 · नेपाली बाइबल
राजा सुलेमानले ती सामग्रीहरू पहिला माटाका साँचामा खन्याए। ती साँचाहरू सुक्कोत अनि सरेदा शहर माझ भएको यर्दन बेंसीमा निर्माण गरिएका थिए।
Cross references
1 राजा 7:46
भूइँमा बनाइएको साँचोमा ढालेर बनाए।