Home Bibles 2 इतिहास 24:1 · नेपाली बाइबल
2 इतिहास 24:1 · नेपाली बाइबल

योआश सात वर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस वर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेर्शेबा शहरकी थिइन्।

Cross references

2 राजा 11:21

योआश सात वर्षका थिए जब तिनी राजा बने।

2 राजा 12:1

योआशले येहू इस्राएलका राजा हुँदा सातौं वर्षमा शासन शुरू गरे। योआशले यरूशलेममा 40 वर्ष शासन गरे। योआशकी आमाको नाउँ बेर्शेबाकी सिब्या थियो।

1 इतिहास 3:11

यहोशापातका छोरा योराम थिए। योरामका छोरा अहज्याह थिए। अहज्याहका छोरा योआश थिए।

Interlinear

Choose Theme