Home Bibles ☰ Books 2 इतिहास 20:31 · नेपाली बाइबल
2 इतिहास 20:31 · नेपाली बाइबल

यहोशापातले यहूदादेश माथि शासन गरे। यहोशापात पैंतीस वर्षका थिए जब तिनले शासन गर्न शुरू गरे। तिनले पच्चीस वर्षसम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्।

Cross references

1 राजा 22:41

आहाब इस्राएलका राजा भएको समयमा चौथो वर्षमा यहोशापात यहूदाका राजा भए। यहोशापात आसाका छोरा थिए।

Interlinear

Choose Theme