Home Bibles 2 इतिहास 1:13 · नेपाली बाइबल
2 इतिहास 1:13 · नेपाली बाइबल

त्यसैकारण, सुलेमान गिबोनमा आराधनाको स्थानमा गए। तब सुलेमानले भेट हुने पाल छाडे अनि यरूशलेममा इस्राएलमाथि शासन गर्न फर्किए।

Cross references

1 राजा 4:1

राजा सुलेमानले इस्राएलका जनता माथि शासन गर्न थाले।

1 राजा 4:24

सुलेमान यूफ्रेटिस नदीको पश्चिम तिरका सबै देशहरूमा शासन गर्दथे। यो क्षेत्र तिप्सादेखि गाजाँसम्म थियो। सुलेमानले राज्यको चारैतिर शान्ति कायम गरेका थिए।

2 इतिहास 1:3

तब सुलेमान अनि तिनी सित एकत्रित भएका सबै मानिसहरू गिबोनको डाँडामाथि पूजा-स्थानमा गए। त्यहाँ परमेश्वरको भेट हुने पाल थियो। परमप्रभुका दास मोशाले पाल बनाएका थिए जब तिनी इस्राएलका मानिसहरू मरूभूमिमा थिए।

Interlinear

Choose Theme