Home Bibles ☰ Books 1 शमूएल 20:38 · नेपाली बाइबल
1 शमूएल 20:38 · नेपाली बाइबल

फेरि जोनाथन चिच्यायो, “छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।” केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो।

Cross references

भजनसंग्रह 55:6

ओ हो! ढुकुरको जस्तो पंखेटाहरू भए म उडने थिएँ! अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ।

हितोपदेश 6:4

अलिकति समय पनि नपर्ख अथवा नसुत।

मत्ती 24:16

“त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ।

मर्कूस 13:14

तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घटना एउटा त्येस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तौ नहुनु पर्नेथ्यो।” (मानिस जसले पढछ यसको अर्थ के हुन्छ बुझनुपर्छ।) त्यसबेला यहूदिया मानिसहरू पहाडहरूतिर भाग्नु पर्छ।

लूका 17:31

“त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर र्फकिनु पर्दैन।

Interlinear

Choose Theme