Home Bibles 1 शमूएल 20:18 · नेपाली बाइबल
1 शमूएल 20:18 · नेपाली बाइबल

जोनाथनले दाऊदलाई भने, “भोलि औंसीको चाड हो। तपाईंको ठाउँ रित्तो देखेर मेरा पिताले तपाईं कहाँ जानुभयो भनि सोच्नुहुनेछ।

Cross references

1 शमूएल 20:5

त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ।

1 शमूएल 20:25

राजा पर्खाल कै छेउमा सधैं झैं बसे। उनको ठीक अगाडि जोनाथन बसे। अबनेर राजाको अलिक उता बसे र दाऊदको ठाउँ चाहि रित्तो थियो।

Interlinear

Choose Theme