Home Bibles ☰ Books 1 राजा 6:34 · नेपाली बाइबल
1 राजा 6:34 · नेपाली बाइबल

तब तिनीहरूले ती दैलोहरू बनाउनमा सल्लाको काठ प्रयोगगरे। त्यहाँ दुइवटा दैलाहरू थिए। प्रत्येक दैलोको दुइवटा मोडहरू थिए।

Cross references

1 राजा 5:8

तब हीरामले सुलेमान कहाँ संन्देश पठाए। सन्देशमा भनिएको थियो, “तपाईंले भन्नु भएको कुरा मैले सुने। तपाईंले मागेको सबै धूपी अनि सल्लाका रूखहरू दिनेछु।

इजकिएल 41:23

बाहिर पवित्र स्थान अनि महापवित्र स्थानको दुइपाटे द्वार थियो।

इजकिएल 41:24

एउटा द्वार दुइवटा सानो सानो ढोकाले बनिएको थियो। प्रत्येक द्वार साँच्चै हल्लिएको द्वार जस्तै थियो।

Interlinear

Choose Theme