1 राजा 4:23 · नेपाली बाइबल
मुरी राम्रो पिठो,60 मुरी अन्न,10 वटा राम्रो अन्न खाने गाईहरू,20 वटा मैदानमा पालीएको गाईहरू,100 वटा भेडाहरू,जंगली जनावरहरू जस्तो मृग, जराया,चित्तल अनि शिकार गरिएका चराहरू।
Cross references
व्यवस्था 14:4
तिमीहरूले यी पशुहरू खान सक्छौः गोरू-गाई, भेडा, बाख्रा,
नहेम्याह 5:17
मेरो टेबलमा हाम्रा वरिपरिका राष्ट्रहरूबाट आएका मानिसहरू सहित एक सय पचासजना यहूदी अधिकारीहरू थिए।