1 राजा 2:11 · नेपाली बाइबल
दाऊदले इस्राएलमा 40 वर्षशासन चलाए। उनले हेब्रोनमा सात वर्ष अनि यरूशलेममा 33 वर्ष शासन गरे।
Cross references
2 शमूएल 5:4
जब दाऊद राजा भए उनि 30 वर्षका थिए। 40 वर्षसम्म तिनले शासन गरे।
2 शमूएल 5:5
हेब्रोनमा तिनले यहूदामाथि साढे सात वर्ष शासन गरे अनि इस्राएल र यहूदामाथि यरूशलेममा 33 वर्ष शासन गरे।
1 इतिहास 29:26
यसकारण यिशैका छोरा दाऊद सम्पूर्ण इस्राएल माथि चालीस वर्षसम्म राजा थिए।