Home Bibles ☰ Books 1 राजा 17:2 · नेपाली बाइबल
1 राजा 17:2 · नेपाली बाइबल

तब परमप्रभुले एलियालाई भन्नुभयो,

Cross references

1 राजा 12:22

तर परमप्रभुले एक जना अगमवक्तासँग बोल्नु भयो। उनको नाउँ शमायाह थियो। परमेश्वरले भन्नुभयो,

1 राजा 17:8

तब परमप्रभुले एलियालाई भन्नुभयो,

1 इतिहास 17:3

तर त्यो रात परमेश्वरको वचन नातान कहाँ आयो।

यर्मिया 7:1

यो यर्मियालाई परमप्रभुको सन्देश हो

यर्मिया 11:1

यर्मियाकहाँ आएको सन्देश यही हो। यो सन्देश परमप्रभुबाट आयो

यर्मिया 18:1

यर्मियाकहाँ आएको यो परमप्रभुको सन्देश हो

होशे 1:1

परमप्रभुको यो वचन बेरीको छोरा होशेकहाँ आयो। यो वचन उज्जियाह, योनाम, आहाज र हिजकियाह यइदाका राजा भएको समयमा प्राप्त भएको थियो। यो त्यस समयको कुरा हो जुन समय योआशका छोरो यारोबाम इस्राएलका राजा थिए।

Interlinear

Choose Theme