Home Bibles 1 कोरिन्थी 11:8 · नेपाली बाइबल
1 कोरिन्थी 11:8 · नेपाली बाइबल

8पुरुष स्त्रीदेखि आएको होइन, तर स्त्री पुरुषदेखि आएको हो।

Cross references

उत्पत्ति 2:21

त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो।

1 तिमोथी 2:13

किनभने पहिले आदमको सृष्टि भयो अनि पछि हव्वाको।

Interlinear

Choose Theme