Home Bibles ☰ Books 1 इतिहास 8:2 · नेपाली बाइबल
1 इतिहास 8:2 · नेपाली बाइबल

नोहा बिन्यामीनका काँहिला छोरा थिए अनि रफा बिन्यामीनका कान्छा छोरा थिए।

Cross references

1 इतिहास 7:6

बिन्यामीनका तीन जना छोराहरू थिए। तिनीहरूका नाउँ बेला, बेकेर, अनि यदीएल थियो।

Interlinear

Choose Theme