Home Bibles ☰ Books 1 इतिहास 6:43 · नेपाली बाइबल
1 इतिहास 6:43 · नेपाली बाइबल

शिमी यहतका छोरा थिए। यहत गेर्शोमका छोरा थिए। गेर्शोम लेवीका छोरा थिए।

Cross references

उत्पत्ति 46:11

लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।

प्रस्थान 2:22

सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।

प्रस्थान 6:16

लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।

गन्ती 3:17

लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेर्शो, कहात र मरारी।

1 इतिहास 6:1

लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।

1 इतिहास 6:16

लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।

1 इतिहास 6:20

यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए।

1 इतिहास 23:6

दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेर्शोन, कहात र मरारीका परिवार समूहहरू थिए।

Interlinear

Choose Theme