1 इतिहास 6:22 · नेपाली बाइबल
यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए।
Cross references
प्रस्थान 6:21
यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्री।
प्रस्थान 6:24
कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप।
1 इतिहास 6:2
कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।
1 इतिहास 6:7
मरायोत अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।
1 इतिहास 6:18
कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
भजनसंग्रह 42:1
हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।