Home Bibles ☰ Books 1 इतिहास 5:14 · नेपाली बाइबल
1 इतिहास 5:14 · नेपाली बाइबल

ती मानिसहरू अबीहेलका सन्तान थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद मीकाएलका छोरा थिए। मीकाएल यशीशैका छोरा थिए। यशीशै यहदोका छोरा थिए। यहदो बूजका छोरा थिए।

Cross references

No cross references available for this verse.

Interlinear

Choose Theme