Home Bibles 1 इतिहास 27:22 · नेपाली बाइबल
1 इतिहास 27:22 · नेपाली बाइबल

दानकाः यरोहामका छोरा अज्रेल।यी इस्राएली कुल समूहका मुखियाहरू थिए।

Cross references

1 इतिहास 28:1

दाऊदले इस्राएलीहरूका सबै अगुवाहरूलाई एकत्रित गरे। तिनले ती सबै अगुवाहरूलाई यरूशलेममा आउन भनि हुकूम दिए। उनले कुल समूहहरूका सबै अगुवाहरूलाई, राजाका सेवामा रहेका सैन्यका सेनापतिहरू, हजारहरूको सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षकहरू, राजा अनि तिनका छोराहरूका सम्पत्ति अनि पशुहरूको हेरचाह गर्ने अधिकारीहरू, राजाका प्रधान अधिकारीहरू, बीरहरू अनि सबै साहसी सैनीकहरूलाई बोलाए।

Interlinear

Choose Theme