1 इतिहास 26:24 · नेपाली बाइबल
शबूएल परमप्रभुको मन्दिरका मूल्यवान बस्तुहरूको जिम्मेवार प्रधान थिए। शूबाएल गेर्शोमका छोरा थिए। गेर्शोम मोशाका छोरा थिए।
Cross references
1 इतिहास 23:15
मोशाका छोराहरू गेर्शोम अनि एलीएजर थिए।
1 इतिहास 23:16
गेर्शोमका सबै भन्दा जेठा छोरा। शबूएल थिए।
1 इतिहास 23:17
एलीएजेरका सबै भन्दा जेठा छोरा रहब्याह थिए। एलीएजेरका अन्य छोराहरू थिएनन्। तर रहब्याहका धेरै छोराहरू थिए।
1 इतिहास 24:20
बाँकी रहेका लेवीका सन्तानहरूका नाउँ यी हुन्;अम्रामका सन्तानबाटः शूबाएल शूबाएलका सन्तानबाट येहदयाह।