Home Bibles 1 इतिहास 23:21 · नेपाली बाइबल
1 इतिहास 23:21 · नेपाली बाइबल

मरारीका छोराहरूः महली र मूशी थिए। महलीका छोराहरूः एलाजार अनि कीश थिए।

Cross references

प्रस्थान 6:19

महली अनि मूशीहरू मरारीका छोराहरू थिए। यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।

गन्ती 3:33

महली र मूशी परिवार समूहहरू मरारी वंशका हुन। यस वंशहरूमा एक महिना र,

1 इतिहास 6:4

एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए।

1 इतिहास 6:20

यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए।

1 इतिहास 6:30

शिमी उज्जाका छोरा थिए। हग्गियाह शिमीअका छोरा थिए। असायाह हग्गियाहका छोरा थिए।

1 इतिहास 23:6

दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेर्शोन, कहात र मरारीका परिवार समूहहरू थिए।

1 इतिहास 24:26

मरारीक सन्तानहरू महली, मूशी र तिनका छोरा यजियाह थिए।

Interlinear

Choose Theme