Home Bibles 1 इतिहास 1:25 · नेपाली बाइबल
1 इतिहास 1:25 · नेपाली बाइबल

यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए।

Cross references

लूका 3:35

नाहोर सरूगका पुत्र थिए। सरूग रऊका पुत्र थिए। रऊ पेलेगका पुत्र थिए। पेलेग एबेरका पुत्र थिए। एबेर शेलहका पुत्र थिए।

Interlinear

Choose Theme